बजार बढ्दा न्युयोर्क एक्चेन्ज देख्ने र घट्दा मात्र वास्ताविकता थाहा हुने हामी लगानीकर्ता
इक्विटी नेपाल – काठमाडौँ : जब जब पुँजी बजार घट्न थाल्छ अनि हामी लगानीकर्ताहरू शेयर बजारको विकासको लागि तात्छौ । शेयर बजार घटिरहँदा हामी पूँजी बजारको विकासका निमित्त अर्थमन्त्री देखि राष्ट्र बैङ्कका गभर्नरसम्म पुग्छौ। भेट पस्चात राज्य पूँजी बजारकालागि सकारात्मक छ भन्ने कुरा हामी विभिन्न सञ्चार माध्यमबाट फैलाउन एक सेकेन्डपनि विलम्भ गर्दैनौ। त्यसपछि जब बजारले […]