CLI
Global College

बुद्ध भुमि नेपाल हाइड्रोपावरका कम्पनी सचिव तथा वित्त प्रमुखको राजिनामा

काठमाडौं । बुद्ध भुमि नेपाल हाइड्रोपावरका कम्पनी सचिव तथा वित्त प्रमुखले राजिनामा दिएका छन्।

कम्पनीको सुरुवाती अवस्थादेखि कम्पनीको वित्त तथा लेखा प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका अधिवक्ता शुक्रराज डंगोलले कार्य व्यस्तातका कारण राजिनामा दिएको जनाइएको छ।

Leave Your Comment

Related News