CLI
Global College

महिला लघुबित्तको संस्थापक सेयर बिक्रिमा सर्बसाधारणले आबेदन गर्न पाउने

काठमाडौं । महिला लघुबित्त बित्तिय संस्थाको  १९९४७२ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको संस्थापक शेयर खरिद गर्न चाहने जो सुकै ब्यक्ति तथा संस्थाले २०८२ जेठ २३ गते भित्र नेपाल एसबिआइ मर्चेण्ट बैकिङ्ग लिमेटेट लेखनाथमार्ग, ठमेल, काठमाण्डौमा  आफुले खरिद गर्न चाहेको शेयर संख्या कित्ता खुलाई बोलकबोलमा शिलबन्दी खामभित्र आबेदन  माग गरेको छ  ।

सेयर खरिद गर्न चाहने ब्यक्ति तथा संस्थाले प्रतिकित्ता अंकित मुल्य ९०० न्युनतम मुल्य तोकिएको हुनाले सो भन्दा बढी मुल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ ।

Leave Your Comment

Related News