७ अंकले घट्यो सेयर बजार
काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ७ दशमलव ३१ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से बिहीबार ७ दशमलव ३१ अंकले घटेर सेयर बजार १ हजार ९ सय ९८ दशमलव ९६ अंकमा पुगेको छ । ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ४८ […]