क्रेस्ट माइक्रो लाइफ ईन्स्याेरेन्सकाे आइपीओ निष्कासनमा एनआइएमबि क्यापिटल

Prabhu

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ ईन्स्याेरेन्सले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । सोहीबमोजिम क्रेस्टले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

सो कार्यका लागि क्रेस्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा एनआइएमबिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार