देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो […]

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको […]

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा […]

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। […]

कमजोर बन्दै मनसुनी र पश्चिमी वायु, आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी […]

दोहोरो वायु सक्रिय, कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ। महाशाखाले दिएको जानकारीअनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भू–भागमा साधारणतया बादल लागेको […]

सुदूरपश्चिममा कमजोर बन्दै न्यून चापीय प्रणाली

कैलाली । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ । अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै जाने क्रममा रहेकाले जोखिम पनि घट्दै गइरहेको छ । यही असोज ९ गतेदेखि लगातार वर्षा हुँदा यहाँको जनजीवन प्रभावित भए पनि ठूलो […]

देशभर तीन मनसुनी प्रणाली सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशको केही […]

काठमाडौँसहित ५८ जिल्लामा बाढीको ‘अलर्ट’

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, नारायणी र यिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि र बागमती, पश्चिम राप्ती र बबई नदीका बाढी सतर्कता तहनजिक छन्। बाढी महाशाखाले देशका प्रमुख नदीहरूको आगामी तीन दिनको पूर्वानुमानअनुसार पहेँलो र सुन्तला रङमा परेका नदी किनारा/ जिल्लामा बस्नेहरूलाई सतर्क/उच्च सतर्क रहन सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार […]

आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह

काठमाडौं । पश्चिमी भूभागमा वर्षाको प्रभाव कायमै रहने भएसँगै मौसम विज्ञान विभागले आइतबारसम्म पश्चिम नेपालका अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहने जनाएको छ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल न्यून चापीय प्रणाली भारतको उत्तर प्रदेश तथा आसपासको क्षेत्रमा अवस्थित छ। उक्त प्रणाली कमजोर अवस्थामा बिस्तारै नेपालतर्फ सर्ने भएकाले पश्चिमी भूभागमा यसको प्रभाव बढी पर्ने […]