गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह

नवलपरासी। लगातारको वर्षाका कारण नेपाल–भारत सीमा क्षेत्रमा रहेको गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ। शनिबार बिहान ९ बजेको मापनअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ। गण्डक ब्यारेजका अनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९ दशमलव ४० फिट र तल्लो तटीय क्षेत्रमा ३५६।८० फिट मापन भएको छ। ब्यारेजमा […]

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, यी प्रदेशमा हुनेछ अति भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, […]

आज यी स्थानमा हुन सक्छ अति भारी वर्षा, हावाहुरीको पनि सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ । यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी […]

बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट पार

काठमाडौं । बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विभिन्न भू भागमा प्रवेश गरेको छ । मौसम विभागका अनुसार बङ्गालको खाडीको असरस्वरुप हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। विभागका अनुसार बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको […]

गएराति लुम्बिनी प्रदेशमा भारी वर्षा, वर्षाको क्षेत्र र मात्रा आज झन् बढ्ने सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । वर्षाका क्षेत्र र मात्रा आजदेखि झन् बढ्ने मौसमविदहरुले बताएका छन् । नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तुमा जिल्लामा भएको छ । यो समाचार तयार पार्दासम्म पाल्पाको बल्ड्याङगढीमा वर्षा […]

कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ । शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर भन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको धादिङ प्रहरीले जनाएको छ । यसैगरी बेनीघाट रोराङ गाउँपालिका-९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको छ । प्रहरीका अनुसार सो […]

कास्कीको लामापाटनमा भारी वर्षा, थप वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह

काठमाडौं । पछिल्लो तीन घण्टाको अवधिमा कास्की जिल्लाको लामापाटनमा सबैभन्दा धेरै ६५ मिलिमिटर भारी वर्षा मापन गरिएको छ । राति ११ः४० बजेसम्मको विवरण अनुसार हाल देशका विभिन्न भागमा मध्यम वर्षा जारी रहेको छ । जसअनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । त्यसैगरी, […]

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार (असोज ८) दिउँसो सबै प्रदेशका केही स्थानमा बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ । मधेस, कोसी, वाग्मती, गण्डकी र […]

बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ आज राति भारतीय तट आइपुग्ने

काठमाडौं । बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पछिल्लो छ घण्टामा १२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमतर्फ बढेको छ। बुधबार बिहान ५:३० बजे यो प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्रमा अवस्थित थियो। भारतीय मौसम विज्ञान विभागका अनुसार बुधबार रातिसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटबिच पर्ने कलिङ्गपट्टनम नजिकबाट गुज्रिँदै यो समुद्री आँधीले तट […]

अमेरिकाबाट बालेनको आग्रह : भारीदेखि अति भारी वर्षाको सम्भावना हुँदा सुरक्षित रहनुहोस

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा हाल अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आगामी तीन दिन हुने भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको हुँदा नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरेका छन् । उनले सामािजक सञ्जाल फेसबुकमार्फत् सो आग्रह गरेका हुन् । उनले आज बुद्धबार असोज ७ गते मौसम विज्ञान विभागका अनुसार पर्सि असोज ९ […]