डेडिकेटेड तथा ट्रंकलाइन विवादको उपचार, विधि लाल आयोगको प्रतिवेदन

काठमाडौं । लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच उत्पन्न विवाद समाधान गर्न सरकारले सोमबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले महसुल नतिरेका कारण लाइन काटिएका उद्योगमा २४ घण्टा भित्रिमा लाइन जोड्न लगाउने, १५ दिनभित्रमा बक्यौता उठाउन निर्देशन दिने र […]

डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘बिल देउ पैसा लेउ: ऊर्जा मन्त्री खड्का’

काठमाडौं । लामो समयदेखि उत्पन्न डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न सरकारले मन्त्रिपरिषद्बाट विद्युत महसुल विवाद समाधान जाँचबुझ आयोग २०८० (लाल आयोग) प्रतिवेदन कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए । ‘लामो समयदेखि लाल आयोगको प्रतिवेदन थन्किएर बसेको थियो । उद्योगी तथा विद्युत प्राधिकरणले लाल आयोगको प्रतिवेदनका आधारमा बिद्युत […]

डेडिकेटेड तथा ट्रंकलाइनको विवाद समाधान गर्ने लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न डेडिकेटेड तथा ट्रंकलाइनको महसुल सम्बन्धी विवाद समाधान गर्न बनाइएको ‘विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग २०८०’ (लाल आयोग)को प्रतिवेदन सार्वजनिक भएको छ । लामो समयदेखि सरकारले गोप्य राखेको लाल आयोगको प्रतिवेदन सोमबार उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सार्वजनिक गरेका हुन् । यो प्रतिवेदन पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री […]