दुई शताब्दी पुरानो बालकुमारी मन्दिर निर्माणार्थ, भक्तपुरको चाँगुनारायणमा विराट ज्ञान महायज्ञ हुने
भक्तपुर । दुई शताब्दी पुरानो बालकुमारी मन्दिर निर्माणार्थ भक्तपुरको चाँगुनारायणमा श्रीमद्भागवत धनधान्याञ्चल विराट ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ नगरपालिकाको वडा नम्बर ८ मिश्रीकोटारमा माघ ५ गतदेखि माघ १३ गतेसम्म आयोजना हुनेछ । २०० वर्ष पुरानो शक्तिरुपिणी बालकुमारी मन्दिर निर्माण गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको ऐतिहासिक श्रीमद् भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान […]

