नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सः नेप्सेको पुनरसंरचना पहिलो सर्त

काठमाडौं । नेपालमा दोस्रो स्टक एक्सचेञ्ज खोल्ने प्रक्रिया हाललाई रोकिएको देखिएको छ। नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित अध्ययन समितिले हालको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनरसंरचना नभएसम्म नयाँ एक्सचेञ्जको लागि लाइसेन्स नदिन सुझाव दिएको छ। शिवाकोटी नेतृत्वको समितिले तयार पारेको ‘धितोपत्र बजार सञ्चालको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिने सम्बन्धमा अध्ययन […]

नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स रोक्न सर्वोच्चमा रिट दायर

काठमाडौं । नेपालमा नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स रोक्नका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। कृष्ण बहादुर थापाले सोमबार धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाएर यो रिट दायर गरेका हुन्। रिटमा उनले नेपाल धितोपत्र बोर्डबाट जारी भएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्नका लागि बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी […]