फेरि स्थिरमा पुग्यो नेप्से, कारोबार रकम भने २ अर्ब ५० करोड

काठमाडौं । गत साता सोमबार स्थिर रहेको नेप्से परिसूचक बुधबार पनि स्थिर रहेको छ । मंगलबार २.०६ अंकले बढेर बन्द भएको नेप्से परिसूचक बुधबार ०.२१ अंकले घटेर १ हजार ९ सय ६०.६० अंकमा पुगेर बन्द भएको छ । बुधबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घटेर ३ सय ४९.४० बिन्दुमा पुगेको हो […]

७ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ७ दशमलव ३१ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से बिहीबार ७ दशमलव ३१ अंकले घटेर सेयर बजार १ हजार ९ सय ९८ दशमलव ९६ अंकमा पुगेको छ । ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ४८ […]