रातो बन्दामा किलोमा १० रुपैयाँ घट्यो, धिरौलाको भाउ २० रुपैयाँले बढ्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार रातो बन्दाको भाउ घटेको छ। बिहीबार औसतमा ५५ रुपैयाँ प्रति किलो किनबेच भएको रातो बन्दा शुक्रबार १० रुपैयाँ घटेर ४५ रुपैयाँमा कारोबार भइरहेको छ। घिरौलाको भाउ भने किलोमा २० रुपैयाँ बढेको छ। बिहीबार धिरौला ४५ रुपैयाँ प्रति केजी कारोबार भएको बिहीबार भने ६५ रुपैयाँ पुगेको कालीमाटी फलफूल […]