सोमबार मध्य रातिदेखि बजेट भुक्तानी बन्द हुने, राजस्व ७० प्रतिशत नपुग्ने निश्चित

काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लाग्दा सरकारी खाताहरु बन्द हुन लागेका छन् । सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय […]