जनकपुरमा व्यवसायीमाथि मरणासन्न हुने गरि रडले आक्रमण, ५ जना पक्राउ

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि सामूहिक आक्रमण भएको छ। सर्लाहीको बरहथवा नगरपालिका–८ निवासी ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवलाई शनिबार दिउँसो आक्रमण गरिएको हो। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा फलामे रडलगायतका हतियार प्रयोग गरी यादवलाई कुटपिट गरिएको देखिन्छ। गम्भीर रूपमा घाइते यादवलाई प्रारम्भिक उपचारका लागि जनकपुर लगिएको थियो। तर, त्यहाँ उचित […]