यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो […]

२ अर्बले बढेको बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्सन ७.८१ अंकले घटेर ४६८.६५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार सबैभन्दा बढी कारोबार हुनेमा  सीइडीबी हाइड्रोपावार, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक, […]

ओरालो लागेको शेयर बजारमा कारोबार रकम २ अर्बले बढ्यो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्सन ७.८१ अंकले घटेर ४६८.६५ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से अरोलो लाग्दा पनि कारोबार रकम बढेको छ । आइतबार ३२४ वटा कम्पनीको २ […]

सीइडीबी हाइड्रोपावरद्धारा बोनस शेयर र हकप्रद शेयरको घोषणा

काठमाडौं ।सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनस शेयर र हकप्रद शेयर जारी गर्ने भएको छ । शनिबार बिहान  बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ को लागि चुक्ता पूँजी ९३ करोड १७ लाख ४५ हजार १०० रुपैयाँको ११ प्रतिशतले हुन आउने १० करोड २४ […]

सीइडीबी हाइड्रोपावरको साधारण सभा असोज २१ मा

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा असोज २१ गते सोमबार बिहान १० बजे बस्ने भएको छ । शनिबार बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । शनिबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९८० र आर्थिक वर्ष २०८०८१ को वार्षिक साधारण सभा उक्त मितिमा बस्ने निर्णय गरेको हो । […]

बैंकिङ प्रणालीबाट १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

महँगीयो सुन, मूल्य हालसम्म कै उच्च

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि १ लाख ५६ हजार ८०० रुपैयाँ तोकिएको छ । […]

स्मार्ट दाईको सेवा सुरु घरायसी सरसफाइका काम गर्न सहज हुने

काठमाडौं । स्मार्ट दाई एप्लिकेसनको माध्यमवाट इलेक्ट्रिसियन सेवा, नेटवर्किङ्, कम्प्युटर, टिभि, वासिङमेसिन,फ्रिज, एसि लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्विङ सेवा, सेफ्टी ट्याङकी सफाई, रुफट्याङ्क सफाई, फोटोग्राफि, भिडियोग्राफि सेवा, पेष्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङ लगायतका विभिन्न घरायसि तथा कर्पोरेट सेवाहरु प्राप्त गर्न सकिने सेवाको सुरुवात भएको छ   । यो एप्लिकेसनले सेवाग्राही र सेवा प्रदायकलाई एक आपसमा […]

साताको शेयर : निरन्तर गिरावटामा करोबार र बजार पूँजीकरण रकम

काठमाडौं ।  गत साता कारोबार र बजार पूँजीकरण रकममा गिरावटा आएको शेयर बजारमा यो साता पनि सोहि अवस्था देखिएको छ । यो साता अघिल्लो सातको तुलनामा कारोबार रकम १७ अर्ब ९४ करोड ९० लाख रुपैयाँले कमी आएको छ । यो साता शेयर बजारमा कारोबार रकम ४१ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ पुग्दा गत साता […]

अमेरिकी डलरको बिनिमयदर घट्यो,युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले  सार्बजनिक गरेको बिदेशी बिनिमय दर अनुसार  आज शुक्रबारको तुलानामा अमेरिकी डलरको मूल्यमा कमी आएको छ । भने युरो र र युके पाउन्ड स्टर्लिङ  बढेको छ । आज, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन आएको छ । शुक्रबार […]