‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

काठमाडौं । सरकार तथा बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नु पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले अब सबैको हातेमालो र समन्वयले मात्रै वित्तिीय क्षेत्रको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापन हुन सक्ने धारणा […]

आलु अझै सस्तियो, कुरीलो ५ गुणाले महँगियो

काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजारमा आलु सस्तिएको छ। भारतीय रातो आलु र रातो आलु दुबै सस्तिएको हो। शनिबार औसत प्रति किलो रातो आलु ५६ रुपैयाँ र भारतीय रातो आलु ४९ रुपैयाँ रहेकोमा आइतबार क्रमश ३५.२० रुपैयाँ र ३३.३६ रुपैयाँमा झरेको छ। यस्तै स्थानीय र ज्यापु काउलीको पनि मूल्य घटेको छ। स्थानीय काउली शनिबार औसतमा […]

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ […]

युरो २०२४ः चेक र जर्जियाले अंक बाँडे

काठमाडौं । युरो कप २०२४ मा जर्जिया र चेक रिपब्लिकले अंक बाँडेका छन्। जर्जिया र चेकले समूह एफ अन्तर्गतको दोस्रो खेलमा १÷१ को बराबरी खेलेका हुन्। जर्जेस मिकाउटाडजेको पेनाल्टी गोल मार्फत जर्जियाले पहिलो हाफमा अग्रता लिएको थियो। चेकका लागि प्याट्रिक स्किकले ५९ औं मिनेटमा बराबरी गोल गरे। खेलको बाँकी समयमा थप गोल हुन सकेन। यस […]

भविष्यका सहरी चुनौती सामना गर्ने नीति र संयन्त्र आजै बनाउनु पर्छः मेयर बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए। स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन […]

३  अर्ब रुपैयाँले कमी आँउदा पनि विदेशी लगानीकर्ताले १० अर्ब लाभांश लगे

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालको उद्योग तथा व्यवसायमा लगानी गरे पश्चयात प्राप्त गर्ने लाभांश रकममा ३  अर्ब रुपैयाँले कमी आएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा विदेशी लगानीकर्ताले लैजाने लाभांश रकम ३ अर्ब ८५ करोड २७ लाख रुपैयाँले कमी आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको […]

कुमारी बैंकको १६ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले १६ हजार ६ सय ४५ कित्ता संस्थापक शेयर शुक्रवारबाट विक्रीमा ल्याएको छ । बैंकले हरेक दिनजसोनै संस्थापक शेयर विक्री खुला गरिरहेको छ । शुक्रवार विक्रीमा आएको संस्थापक शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेस गर्न सक्नेछन् । आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार […]

साताको सेयर बजार : कारोबार र बजार पूँजीकरण रकम दुवैमा गिरावट

काठमाडौं । साताभर चार दिन चलेको सेयर बजारमा कारोबार रकम र बजार पूँजीकरण रकम दुवैमा गिरावट आएको छ । अधिकांश सूचकहरु नाकारात्मक रहेको यो सातामा कारोबार रकम गत साताको तुलनामा ११ अर्ब ७६ करोड ९२ लाख रुपैयाँले कमी आएको छ । यो साता कारोबार रकम १६ अर्ब ८० करोड २९ लाख रुपैयाँ रहँदा गत साता […]

नबिल र ग्लोबलद्धारा डिम्याट खाता नविकरणका गर्न आग्रह

काठमाडौं । चालू आर्थिक वर्ष सकिन लाग्दा धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट खाता) नविकरण गर्न सेवाप्रदायक कम्पनीहरूले आग्रह गरिरहेका छन् । सोही क्रममा शुक्रवार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सूचना जारी गरेर डिम्याट नविकरणका लागि आग्रह गरेका हुन् । ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकमार्फत डिम्याट खाता […]

८ देशका राजदूत नियुक्तिका लागि सिफारिस

काठमाडौं । सरकारले भारतसहित विभिन्न देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिको सिफारिस गरेको हो। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरिएको छ । अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेको सिफारिस भएको छ । दक्षिण कोरियामा सुशील प्याकुरेल, सुम्निमा तुलाधर डेनमार्क, विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, डा नेत्रप्रसाद तिम्सिना मलेसिया र […]