नेपाल माइक्रो इन्स्योरेन्सले पायो केयर एनपि डब्बल बी माइनस रेटिङ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले (आईपीओ) निष्काशन प्रयोजनका लागि रेटिङ डब्बल बी माइनस पाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रेटिङ प्रदान गरेको हो। कमप्नीले  जारी पूँजीको ३० प्रतिशत साधारण शेयर निष्काशन गर्न रेटिङ गराएको हो । कम्पनीले आइपिओ निष्काशनका लागि एनआइएमबि एस क्यापिटल बिक्रि प्रबनधक नियुक्त गरेको छ । कम्पनीको चुक्ता पूँजी ५२ […]

खोरङ्गा हाईड्रोपावरको साधारणसभा हुँदै आइपिओ निश्कासन गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेड कम्पनीले  वार्षिक साधारणसभा २०८१ असोज ७ गते  कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगञ्जमा बोलाएको छ । साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७०/०७१ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,  लेखापरीक्षकको प्रतिवेदनको लेखतवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण छलफल गरी गर्ने,आ.व. २०७१/०८२ को […]

फेरी घट्यो पेट्रोल र डिजेल सहित इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।  निगमले भोलि १६ भाद्र भाद्र २०८१ बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २  रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ रूपैयाँले मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १६० […]

टि २० विश्वकप खेल्ने खेलाडीले प्रोत्साहन भत्ता पाउने

काठमाडौं । टि २० विश्वकप खेल्ने खेलाडीले प्रोत्साहन भत्ता पाउने  भएका छन्  । नेपाल क्रिकेट संघले हालै वेष्ट इण्डिज र अमेरिकामा सम्पन्न ICC Men’s T20 Cricket World Cup खेल्ने खेलाडीलाई पुरस्कार दिनेभएको छ । संघको केन्द्रीय कार्यसमितीको बैठकले खेलाडीलाई पुरस्कार स्वरुप नगद दिने निर्णय गरेको हो  । संघले राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीहरु र मुख्य […]

 मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौं । हिजो बसेको मन्त्री परिषद् वैठकले  मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको सचिवको बरियतामा चौथो नम्बरमा रहेका थिए। उनी गृह मन्त्रालयको सचिवमा कार्यरत थिए । मुख्य सचिव लीलादेवी गडतौला आजबाट  उमेरका कारण अनिवार्य अवकाशमा जाने भएपछि मुख्यसचिवमा अर्याल नियुक्त भएका हुन् । नेपाल सरकारको ७० जना बिशिष्ट श्रेणीको सचिवमा सबैभन्दा […]

वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पर्यटनमन्त्री पाण्डेले सोधे ११ बुँदे स्पष्टिकरण

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टिकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरी निर्णय गर्दै सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सि–चेकका लागि पठाईएको सम्बन्धमा ७ दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेको हो  । मन्त्रालयले स्पष्टिकरण पत्र प्राप्त भएको ७ दिनभित्र कमजोरीका वस्तुगत आधार,कारण र प्रमाणसहित मन्त्रालयमा […]

तिन प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा तथा मधेश प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया […]

सार्वजनिक ऋण सरकारको कावु बाहिर गएको छैन – अर्थमन्त्री पौडेल

काठमाडौं । बुधवार प्रतिनिधि सभा बैठकमा वित्तीय उत्तर दायित्व ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा  अर्थमन्त्रीले सार्वजनिक ऋण सरकारको काबु भन्दा बाहिर नभएको बताएका  छन्  । उनले मुलुकको सार्वजनिक ऋण २४ खर्ब पुगे पनि राज्यको काबु भन्दा बाहिर नभए पनि वैदेशिक ऋण लिने र ऋण लिएको रकमलाई खर्च […]

सुनको मूल्य हालसम्कै उच्च कति छ ?आजको बजार भाउ

काठमाडौं । आज बिहिबार सुनको मूल्य  हालसम्मकै उच्च भएको छ । बुधबार तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएर ऐतिहासिक मूल्यमा पुगेको छापावाल सुनको मूल्य आज पनि तोलामा १ सय रुपैयाँले बढेर तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख […]

कामना सेवा विकास बैंकले मधेश प्रदेशमा गर्यो वित्तीय साक्षरता कार्यक्रम ।

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय मिर्चैया मार्फत ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्याथीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ७० जना भन्दा बढी विद्याथीहरुको सहभागिता रहेको थियो । बैंकले सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत […]