NMB Bank Contributes NPR 5.1 Million to Prime Minister’s Disaster Relief Fund

Kathmandu. NMB Bank has announced a contribution of NPR 5.1 million to the Prime Minister’s Disaster Relief Fund. This contribution aims to support the national flood and landslide relief efforts that have affected communities and infrastructure across the country. The senior officials of NMB Bank visited the Prime Minister’s Office in Singha Durbar today, where they […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बीवाईडी च्यारिटी फाउन्डेसनद्धारा ५१ लाख सहयोग

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँको योगदान गरेको छ । शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गर्दै बाढी पहिरो पीडितका लागि सहयोग गरेका […]

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले बताए। पन्थीका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीशमा राउतलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गरेका हुन् । असोज १६ […]

नेपाल बैँकको प्रधानमन्त्री उद्धार कोषमा दुई करोड जम्मा

काठमाडौं । नेपाल बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  दुई करोड रकम दिएको छ । आज बैङ्कका अध्यक्ष सहितको पदाधिकारीको टोलीले प्रधामन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्रीलाई सो चेक हस्तान्तरण गरेको हो  । कार्यक्रममा  प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेकोमा धन्यबाद ज्ञापन गर्दै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा […]

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आज हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनमा १४२ खेलाडीलाई सहभागी बनाउने तय गरिसकेको छ । उक्त अक्सनबाट प्रत्येक टीमले १० खेलाडी किन्नेछन् । १० खेलाडीका लागि प्रत्येक टोलीले अधिकतम ९० लाख खर्च गर्न पाउनेछन् । त्यसमा पनि ग्रेड ‘ए’ र ‘सी’ का ३-३ र ग्रेड […]

एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गर्ने  ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ प्राप्त गरेकी छन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर-टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् । यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका काम  र कामको प्रभावको सम्मान हो । साथै यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट […]

क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मत गरी यातायात सञ्चालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो । मर्मतसम्भार गरी यातायात सुचारु गर्न समितिको निर्देशन छ । त्यसैगरी मौजुदा सार्वजनिक खरिद कानूनको व्यवस्थाले खर्च गर्न […]

कुमारी बैंकको बिराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं । कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्गसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युसएडसँगको साझेदारीमा ”देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवर्द्धन लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान बैंकले सञ्चालन गरिरहेको छ । वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको […]

उपभोक्ताको गुनासो: ‘महँगो दशैँ,हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’

काठमाडौं । दशैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरुले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् । उनीहरु बजारलाई दशैँ नलागेको बताइरहेका छन् । काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध,भोटाहिटी […]

कोशी प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं ।  मौसम पुर्वानुमान महाशाकका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र  बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित […]