RE
Global College

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले बताए। पन्थीका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीशमा राउतलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।

 

 

NECO

Leave Your Comment

Related News