Use Promocode “Fonepay Direct” in the remarks section to win Iphone15 pro

Fonepay, Nepal’s largest payment network, announced its flagship campaign “Fonepay Direct: Paisa Pathau Thau ko Thau” aiming to educate and promote users about Fonepay Direct’s interbank fund transfer service via mobile number, account number, and personal QR. The campaign highlights how transferring the money via mobile number is Instant and highly Secured, making it Convenient […]

एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक

काठमाडौं । एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले संचालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना संचालन गर्दै आएका नगेन्द्र प्रसाद गणेशले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन् । कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता […]

डोल्पाको शेल सुम्दो गुम्बामा भदौ १६ गते देखि शेल रिवो डुग्ड्रा (शे) मेला लाग्दै

काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे)  मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलाका बारेमा जानकारी दिन विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले यसबारे जानकारी दिएका हुन । भदौ १६ गते देखि २१ गतेसम्म […]

धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारीमा महेश बराल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षमा महेश बरालले जिम्मेवारी पाएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बराललाई बोर्डको नेतृत्व दिएका  हुन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष बिहीबार पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका छन् । अर्थ मन्त्रालयको साउन २ गतेको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् । मन्त्रीस्तरीय निर्णयानुसार […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको १० जना संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २८ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (साउन ३ गते) बाट ३५ दिनभित्र आवेदन […]

सुनको मूल्य दैनिक नयाँ रेकर्ड कायम गर्दै

काठमाडौं ।  सुनको मूल्यले बुधबार सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ । बुधबार छापावला सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार […]

आयकर ऐनको दफा ५७ संशोधन, तर स्टार्ट, भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डको सुविधा यथावत

काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव गरेको आयकर एनेको दफ ५७ मा थप्न खोजेको प्रतिबन्धात्मक व्यवस्था संशोधन भएको छ। पुनले दफा ५७(१) मा प्रतिबन्धात्मक वाक्यांश थप गरी ‘तर, साबिकका सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुनेछैन’ भन्ने प्रस्ताव […]

सिटिजन्स बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम […]

अधिकांश तरकारीको भाउ थोरैले घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारको मूल्य थोरैले घटेको छ। हिजोको तुलनामा आज कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडा, आलु, प्याज, गाजर, बन्दा, काउली लगायत तरकारीको मूल्य थोरैले घटेको छ। तरकारीको तथा फलफूलको मूल्य यस्तो कृषि उपज औसत मूल्य : असार २९, २०८१ औसत मूल्य : असार ३०, २०८१ फरक % गोलभेडा […]

आज यी स्थानमा पानी पर्दै

काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ । हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। शुक्रबार […]