RE
Global College

अधिकांश तरकारीको भाउ थोरैले घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारको मूल्य थोरैले घटेको छ।

हिजोको तुलनामा आज कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडा, आलु, प्याज, गाजर, बन्दा, काउली लगायत तरकारीको मूल्य थोरैले घटेको छ।

तरकारीको तथा फलफूलको मूल्य यस्तो

NECO

Leave Your Comment

Related News