सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयीमान छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आईटी भएको बताए । आईटीमा प्रचुर सम्भावना देखेरै आगामी आर्थिक […]

सिटिजन्स बैंकका ग्राहकले टेस्ला डायग्नोस्टिक क्लिनिकमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले टेस्ला डायग्नोस्टिक क्लिनिक  बालुवाटारमा विशेष छुट पाउने भएका छन् । समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा १०% सम्मको छुट पाउनेछन् । यो सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको जनाएको छ । बैंकले डिजिटल बैंकिङ्ग […]

आज पनि घटेर बन्द भयो शेयरबजार

काठमाडौं । आज नेप्सेमा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८ सय २४ दशमलब ५४ को कारोबार भएको छ ।  नेप्सेमा ८.२४ अंकको गिरावट सँगै २ हजार ५१  दशमलब ९२ कायम भएको छ । आज कारोबारमा आएका कम्पनीमा ४७ कम्पनीले कमाए भने १८८ कम्पनीले गुमाएका छन् । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु ऋणपत्रतर्फ आकर्षित […]

केई इलेक्ट्रीक मोडल एक्स–३ प्रोको बुकिङ खुला, सुरुवाति मुल्य ४६ लाख ९६ हजार

काठमाडौं । केई मोटर्सको आधिकारीक बितरक लक्ष्मी ई–मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रीक एसयूभी एक्स–३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाडौंको भाट भटेनीमा शोरुम निर्माण गरेर शोरुम संचालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो । पहिलो चरणमा  एक्स–थ्री प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरिएको छ । अहिले केर्ई एक्स–३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट […]

राष्ट्र बैङ्कले जारी गर्यो भुक्तानी सम्बन्धि एकिकृत निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृृत परिपत्र २०८० परिबर्तन गरेको छ । परिबर्तित   भुक्तानी सम्बन्धि नयाँ एकिकृत निर्देशन परिपत्र  मार्फत जारी गरेको हो । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त संस्थालाई  नयाँ  एकिकृत निर्देशन जारी गरेको हो यस्तो छ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकीकृत परिपत्र

देवेश प्रसाद लोहनी राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको मिति २०८१असार ९ गतेको बैठकले उनलाई रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो  । लोहनी २०५१ सालमा कम्युटर प्रोग्रामर(तह ७) को रुपमा बैंक सेवा प्रवेश गरेका थिए उनले व्यवस्थापन […]

सर्वसाधारणलाई (आईपीओ) जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले पायो अनुमति, प्रतिकित्ता ८२० माथि मुल्य

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ बिधि मार्फत सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।यो सँगै नेपालमा बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  रिलायन्स स्पिनिङ मिल्स  दोस्रो कम्पनी हुनेछ। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्ने छ। बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता […]

एक्सेल डेभलपमेन्ट बैंकमा जागिर खुल्यो

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकमा  विभिन्न पदका लागि जागिर खुलेको छ   । बैंकले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि एक जना, चिफ रिस्क अफिसरका लागि एक जना, विजनेश हेडका लागि १ जना, क्लुस्टर हेडका लागि केही जना, चाटर्ड एकाउन्टेन्टका लागि केही जना, ब्रान्च म्यानेजरका लागि केही जना, सेमी क्वालिफाइड सिएका लागि केही जना, रिलेशनसिप म्यानेजरका लागि […]

‘प्रक्रियागत सरलीकरणमा आयोगको उच्च प्राथमिकतामा’: विधुत नियमन आयोग अध्यक्ष

काठमाडौं ।विधुत नियमन आयोगका नवनियुक्त अध्यक्ष  लगायत नवनियुक्त सदस्यहरुलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बधाई ज्ञापन गरेको छ । बधाइ लिदै नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले निजी क्षेत्रले शीर झुकाउनु नपर्ने गरी आयोगले काम गर्ने बताएका छन् । उनले प्रक्रियागत सरलीकरण आयोगको पहिलो  प्राथमिकता रहेको बताउँदै दुई ठाउँबाट हुँदै आएका समानप्रकृतिका कामहरुको जिम्मा कुनै […]

आजपनि घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । आज पनि  सुनचाँदीको को मुल्य घटेको छ हिजो छापावाल सुन प्रतितोला १लाख ४१ हजार ६ सयमा कारोबार भएकोमा आज प्रति तोला ८ सयले घटेर  १ लाख ४० हजार ८००  रहेको छ हिजो तेजाबी सुन प्रति तोला १ लाख ४० हजार ९ सयमा कारोवार भएकोमा आज प्रति तोला ८ सयले घटेर १ लाख ४० […]