RE
Global College

एक्सेल डेभलपमेन्ट बैंकमा जागिर खुल्यो

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकमा  विभिन्न पदका लागि जागिर खुलेको छ   । बैंकले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि एक जना, चिफ रिस्क अफिसरका लागि एक जना, विजनेश हेडका लागि १ जना, क्लुस्टर हेडका लागि केही जना, चाटर्ड एकाउन्टेन्टका लागि केही जना, ब्रान्च म्यानेजरका लागि केही जना, सेमी क्वालिफाइड सिएका लागि केही जना, रिलेशनसिप म्यानेजरका लागि केही जना, ट्रेनी असिस्टेन्टका लागि केही जना  र गोल्ड टेष्टरका लागि २ जना कर्मचारी माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यालय र आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक  योग्यता पुगेका योग्य उमेद्वारले  असार २६ गते सम्म आवेदन दिन सक्नेछन् ।

 

NECO

Leave Your Comment

Related News