आयल निगम र ट्यांकर संघबीच सहमति, सुरु भयो इन्धन ढुवानी

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर संघ र नेपाल आयल निगमबीच सहमति भएको छ । सात बुँदे माग राखेर आइतबारदेखि आन्दोलनमा और्लेका ट्यांकर संघ र आयल निगमबीच सोमबार सहमति भएको हो। उक्त सहमति भएसँगै संघले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तामा संघमा आवद्ध ट्यांकर चालक र निगम सञ्चालक समितिबीच […]

बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको ३५६०७४ कित्ता संस्थापक शेयर लिलाम बढाबढको आधारमा बिक्रिमा रहेको छ । सो संस्थापक शेयर खरिद गर्न चाहने खरिदकर्ताले २०८१ असार ४ गते देखि २०८१ असार ११ गतेभित्र बेष्ट फाइनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी काठमाण्डौ, शाखा कार्यालयहरुःमिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज बाँके, घोराही दाङ, वीरगञ्ज पर्सा र न्यूरोड पोखरा, नारायणगढ […]

सेयर कारोबारीबाट सरकारले उठायो ४ अर्ब १५ करोड राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म सेयर लगानीकर्ताहरुले सरकारलाई कुल ४ अर्ब १५ करोड ३० लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। गत आव २०७९/८० को तुलनामा चालु आवको पहिलो १० महिनामा सेयर लगानीकर्ताले धेरै पुँजीगत लाभकार बुझाएका छन्। गत आवमा ३ अर्ब ३८ करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए। समीक्षा अवधिमा पुँजीगत लाभकर […]

‘Nepal all set to emerge as a Global Tech Hub’

Nepali Tech Entrepreneurs have said the country is all set to emerge as a global tech hub but needs support from the government and international agencies. Delivering a presentation on the theme “Nepal: An emerging global tech hub,” the president of Nepal Association for Software and IT Services Companies (NAS-IT), Richan Shrestha, said that over […]

Bajaj Launches All-new Pulsar N150 in Nepal

Hansraj Hulaschand & Co. Pvt. Ltd, the sole authorized distributor of Bajaj motorcycles in Nepal, has announced the launch of the all-new Pulsar N150. The Pulsar N150 is designed for riders who seek a bike with a balanced character, ideal for both everyday commuting and enjoyable rides. Mr. Abhimanyu Golchha, Director of Golchha Group, stated, […]

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन स्थानीयको माग

काठमाडौं । जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन्। करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ। तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारले बताउने गरेका छन्। सेल्मे फलाम खानी ऐतिहासिक फलाम […]

मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी […]

सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न माताहतका निकायलाई निर्देशन दिएकी छिन्। मन्त्रालयमा आयोजित माताहतका निकाय प्रमुखहरुसँगको बैठकमा उनले सूचना प्रविधि दशकको प्रस्ताव मुलुकको रुपान्तरणकारी परियोजनाको रुपमा अघि सारिएको उल्लेख गर्दै यसलाई बनाउने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिएकी हुन्। ‘सूचना […]

एक्सपिरियन्स टोयोटा २०८१ असार ५ बाट सुरु, १२ वर्षसम्मको बैंकिङ फाईनान्स

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित आफुनो टोयोटा शोरुममा “एक्सपिरियन्स टोयोटा” आयोजना गरेको छ । २०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्स्योरेन्स, बैंकिङ सुबिधा (१२ वर्ष सम्म), […]

असार ४ गते चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने

काठमाडौं । काठमाडौंमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल स्थिति चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौंको बौद्धस्थित होटल हायातमा असार ४ गते एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी आयोजना गर्दैछ। शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डय, खेलकुद, कृषि, औषधि लगायत विषय […]