सिटिजन लाइफका दिप बहादुर बिसी नायब प्रमुख कार्यकारीमा बढुवा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नायब महाप्रबन्धक दिप बहादुर बिसीको नायब प्रमुख कार्यकारी पदमा बढुवा भएको छ  । कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागु हुने गरी उनलाई नायब प्रमुख कार्यकारी पदमा बढुवा गरेको हो  । पदोन्नती अघि उनी २०७४ साउनदेखि नायब महाप्रबन्धकको साथै कम्पनी सचिवको समेत जिम्मेवारीमा रहेका थिए । एशिया ई युनिभर्सिटीबाट […]

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६४,६१२ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु.२७५/- (अक्षेरुपी दुई सय पचहत्तर मात्र) मा बोलकलोलको माध्यमबाट बिक्री गर्ने भएको छ उक्त शेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरु तथा सर्वसाधारणहरुले २०८१ असार ९ गते भित्र बिक्री प्रबन्धक श्री कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा […]

एमसिसी अन्तर्गतको रातमाटे सबस्टेसनको ठेक्का लाग्यो

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । एमसिए नेपालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी दिएको हो । उक्त ४०० केभी […]

नेशनल फण्ड म्यानेजमेन्टको संस्थापक शेयरधनीलाई हकप्रद खुल्ला हुने

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले  कायम संस्थापक शेयरधनीहरूका लागि चुक्ता पूँजी  ५४,००,००,०००/- (अक्षरुपी चौवन्न करोड मात्र ) को ५०% ले शेयर अकित मूल्य रू. ५०\- दरले रू. २५,००,००,०००\- (अक्षरुपी सत्ताइस करोड रुपैयाँ मात्र) हकप्रद शेयरको निष्काशन तथा बिक्रि खुल्ला गरेको छ । हकप्रद शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीले २०८१ असार १९ गते देखि […]

बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको पुर्णपाठ सहित

काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०८१\०८२ को लागि बजेट सार्बजनिक गरेको छ । बागमति प्रदेशको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले  बागमती प्रदेशको बजेट कुल  ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट प्रदेश संसदमा पेश गरेका हुन । प्रस्तुत बजेटमा  पुजिगत खर्च तर्फ  ३६ अर्ब ९३ करोड ८७ लाख […]

घट्यो पेट्रोल र डिजेलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ खरिद मुल्य घटेर आएकाले निगमले  पेट्रोलको मुल्य प्रति लिटर ३ रुपैँया र  र डिजेलको प्रति लिटर १ रुपैँया घटाएको हो । नयाँ मुल्य २०८१ असार २ गतेबाट लागु हुने  नेपाल आयल निगमले जनाएको छ । निगम सञ्चालक समितिकाे बैठकले […]

नेपालमा अवसरै अबसर भएकाले लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौं ।  नेपाल उधोग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै  लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा शनिबार आयोजित “Understanding Nepalese Economy Investment Prospects and Banking Services” कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष […]

लुम्बिनी प्रदेसक बजेट ३८ अर्ब ९७ करोड

काठमाडौं । लुम्बिनीका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड, पुँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन र ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका हुन्। विनियोजित बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ७ अर्ब ५१ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने १२ अर्ब १ करोड, रोयल्टी ५० करोड, स्थानीय तहबाट राजस्व बाँडफाँट २ […]

३१ अर्बको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात

काठमाडौं । नेपालमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयातको आयात बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा ३१ अर्ब ११ करोड ४ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो। गत आर्थिक वर्षको सोही अवधिमा टेलिकम्यूनिकेसन उपकरण तथा […]

यस्तो छ आर्थिक वर्ष २०८१\०८२ को बजेटमा, (इप्पान)को धारणा

काठमाडौं । आर्थिक वर्ष २०८१\८२ को लागि अर्थमन्त्री बर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेट, आर्थिक ऐन २०८१ र राजस्व संकलन तथा भन्सार महसुल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ प्रति  इप्पानले आफ्नो धारणा सार्बजनिक गरेको छ  । बजेटमा समावेश भएको प्रसारणलाइनको राइट अफ वे मा पर्ने जग्गाहरुको अलग कित्ता कायम गरी जलविधुत […]