नेपाल टेलिकमको चाडपर्ब विशेष भ्वाइस र डाटा सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई चाडपर्ब अफर २०८१ सुबिधा ल्याएको छ । टेलिकमले उपलब्ध गराएको दशै अफर  अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु रहेका छन्  यो अफर  असोज १३ देखि सुरु भएर आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछ  । टेलिकमले सार्बजनिक गरेको अफरमा साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराएको […]

विपद्दमा नागरिकलाई एनसेलको साथः निःशुल्क डेटा सेवा सहित पिडितलाई राहत उपलब्ध गराउने

काठमाडौं । असोज ११ र १२ गते देशभर आएको भारी वर्षाका कारण बाढी र पहिरोले विपद्मा  परेका नागरिकलाई  आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता महसुस गरी  एनसेललले  आवश्यक उद्धार तथा सहयोगका लागि सम्पर्कमा रहिरहन सञ्चार सेवा सुनिश्चित गर्न प्रतिबद्दता जनाएको छ  । भारी वर्षाका कारण सृजना भएको यस […]

कालिका लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा जो सुकैले खरिद गर्न सक्ने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी को २१५०० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको  संस्थापक शेयर खरिद गर्ने  पहिलो प्राथमिकता  संस्थापक शेयरधनीहरुले  नै पाउने कानूनी ब्याबस्थाको कारण संस्थाले स.स्थापक शेयर खरिद गर्न बिध्यमान स.स्थापक शेयरधनीलाई ३५ दिन बीत्त आपुले खरिद गर्ने शेयर संख्या र मूल्य खुलाइ संस्थामा आबेदन माग […]

निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गित बजारमा

काठमाडौं । गीतकार निर्मलराज पौडेलले “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैँगीत बजारमा ल्याएका छन् । सार्वजनिक भएको गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा , मनिष पौडेलले स्वर रहेको छ । गित वेलकम एभी प्रोडक्सनले तयार पारेको हो ।  म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने, कोरियोग्राफी दिपिका थापाले गरेका हुन् […]

दशैमा कुमारी बैङ्कले ल्यायो क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंकले दशैको  अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।डयो क्यासव्याक अफर घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने बैङ्कले जनाएको छ ।   अफरमा कुमारी बैंकका सेवाग्राहीहरुले  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० […]

दराजको दशैं धमाका ७०% सम्म छुट, फ्री डेलिभरी सहित उपहार

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको लक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ । यो योजना अन्तर्गत उपभोक्ताले ७०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा रु. २ हजार सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यो क्याम्पेन असोज ११, २०८१ देखि कार्तिक १, २०८१ सम्म चल्ने कम्पनीले बताएको छ […]

चाडबाड नजिकिएसँगै अनुगमन बढाउदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

काठमाडौं । चाडवाड नजिकिए सँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ । विभागको दुईवटा टोलीले बिहीबार काठमाडौँ उपत्यकाका नौ स्थानमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच सय ग्रामका छ थान कोदोको पिठो […]

हाम्रो बजारले सुरु गर्‍यो बाइ नाउ, पे लेटर सुबिधा

काठमाडौं । नेपालको अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ । यो सहकार्य सँगै ग्राहकले  हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन् । फोनलोन प्रयोगकर्ताहरुले कुमारी बैंक, नेपाल […]

मंसि१६ मा हुने उपचुनावको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्बाचन आयोगले २०८१ साल मंसिर १६ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरी  निर्बाचन तालिका सार्वजनिक गरेको छ  । सार्वजनिक भएको कार्यक्रम अनुसार २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। उल्लिखित सूचीमा […]

नेपाल बैंकका ग्राहकले दराज मार्फत सामान खरिद गरी भुक्तानी गर्दा छुट पाउने

काठमाडौं । नेपालको बैंक नेपाल बैंकका ग्राहकले र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट पाउने भएका छन् । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ-कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १०% वा […]