महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधी प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक भएको छ । प्राइम कमर्सियल बैंक आइसिएफसी फाइनान्सलाई पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो। आइसिएफसी फाइनान्स आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छे« बैंकलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । कर्पोरेट क्रिकेट जेठ २२ […]

मौद्रिक नीतिमा लोन टु भ्यालू सीमा २५ प्रतिशत विन्दुले बढाउन नाडाको आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको थियो । उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथी आउन आवश्यक रहेका नीतिहरुमा सुधार ल्याउन आग्रह गर्दै खाशगरी Loan to Value Ratio मा हाल ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत […]

युनाइटेड रेफरेन्स ल्याबोरेटरी र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ल्याब परिक्षणको सेवा […]

सिटिजन्स बैंक र किरण आई हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित किरण आई हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले किरण आई हस्पिटलका सेवाहरुमा ४० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

NMB Bank Wins “Green Bank of the Year 2024” Award

NMB Bank has been honored with “Green Bank of the Year 2024” Award. This esteemed award was presented to the Bank on the occasion of World Environment Day at the Waste Management & Climate Conference, WACC 2024. This accolade recognizes NMB Bank’s commitment to environmental sustainability and its ongoing efforts to implement eco-friendly banking practices. […]

एनएमबि बैंक “ग्रीन बैंक अफ द इयर २०२४” अवार्डले सम्मानीत

काठमाडौं । एनएमबि बैंक “ग्रीन बैंक अफ द इयर २०२४” अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, WACC 2024 मा प्रदान गरिएको हो । यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो। एनएमबि बैंक वातावरणीय विचारहरूलाई रणनीतिकरुपमा एकीकृत गर्दै, […]

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच क्रस बोर्डर कारोवार गर्ने सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोवाईल बैंकिङ तथा क्यु आर कोडको माध्यमबाट कारोवार गर्न सक्नेगरि डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाहरु बिच सम्झौता भएको छ । यसले नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोवार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र […]

एमालेले बनायो ढकालको संयोजकत्वमा पूँजी बजार तथा वित्त बजार संघ

काठमाडौं । नेकपा एमालेले सागर ढकालको संयोजकत्वमा पुँजी बजार तथा वित्त संघ गठन गरेको छ । नेकपा एमालेको जनसंगठन उद्योग तथा व्यवसायी महासंघ ले आफ्नो वस्तुगत संघका रुपमा रहने गरि ढकालको संयोजकत्वमा पूँजी बजार तथा वित्त बजार संघ गठनको घोषणा गरेको हो । यसैगरी उक्त संघको उपाध्यक्षमा कृष्ण गिरी, महासचिवमा कुमार पौडेल र कोषाध्यक्षमा बलराम राई […]

बजेट अभावले रोकियो वीरगञ्ज-रक्सौल जोड्ने सडक

काठमाडौं । झण्डै दुई करोड बजेट अभावको कारणले भारतसँग सीमा जोड्ने वीरगन्ज-रक्सौल सडक खण्डअन्तर्गतको रजत जयन्तीचोकमा पर्ने जीर्ण सडक कालोपत्र हुन नसकेको बताए। व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज-पथलैया सडकका योजना कार्यालयले गत पुसमा यो सडकखण्ड निर्माण गर्ने ठेक्का अघि बढाएको हो तर, अहिले बजेट अभावलाई देखाउँदै यो सडकको निर्माण कार्य अघि बढ्न सकेको छैन । […]

साढे ७ अर्ब बक्यौदा नतिरे युटीएलको लाइसेन्स खारेज हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल)को लाइसेन्स खारेज प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले आज (शुक्रबार) सूचना प्रकाशित गर्दै बक्यौता बापतको करिब साढे ७ अर्ब रुपैयाँ नबुझाए खारेजी प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो। युटिएलले नवीकरण दस्तुर बापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी ग्रामीढा दूरसञ्चार विकास कोष लगायतका दस्तुर ७ अर्ब ४२ करोड ९३ लाख […]