सुन स्थिर, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढेका छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९३ हजार ७०० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार पनि सुनको मूल्य सोही रहेको थियो । चाँदीको मूल्य ७५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ […]

सुनको मूल्यले रच्यो इतिहाँस

काठमाडौं । सुनको मुल्यले इतिहास  कायम गरेको छ । आजको मूल्य इतिहाँसमै बढी हो  हिजो सोमबार तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ  । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य […]

आज घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य घटेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार १ हजार २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा रहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख […]

आज सुनको मूल्य बढ्यो चाँदीको घट्यो

काठमाडौं । आज बिहिबार सुनको मूल्य बढेको छ । बुधबार तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ४६ हजार ६ सय रुपैयाँ पुगेको हो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ६८५ रुपैयाँ तोकिएको छ […]

घट्यो सुनको मूल्य

काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेर किर्तिमानी मूल्यमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा आइपुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार ३४५ रुपैयाँ […]

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । आज शुक्रबार सुनको मूल्य उचाईमा पुगेको  छ । बिहिबार तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ । आज कायम सुनको मूल्य हालसम्मकै उच्च हो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य […]

आज बढ्यो सुनचाँदी दुवैको मूल्य

काठमाडौं । आज साताको दोस्रो दिन  सुनको मूल्य बढेको  छ । आज छापावाल सुन तोलामा ४ सय  रुपैयाँले बढेको हो । साताको पहिलो दिन दिन आइतबार छापावाल सुन प्रतितोला आज १ लाख ४५ हजार ७ सय पुगेकोमा आज सोमबार प्रतितोला ४ सयले बढेर १ लाख ४६ हजार १ सय पुगेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले […]

तोलामा १ हजारले बढ्यो सुनको मुल्य

काठमाडौं । आज साताको पहिलो दिन  सुनको मूल्य बढेको  छ । आज छापावाल सुन तोलामा १ हजार  रुपैयाँले बढेको हो । साताको अन्तिम दिन शुक्रबार १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन प्रतितोला आज १ लाख ४५ हजार ७ सय पुगेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज छापावाल […]

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज साताको अन्तिम दिन  सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आज छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख २४ हजार ५५ रहेको छ आज तेजावी […]

अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्यले आजसम्मकै उच्च बिन्दु हाँसिल गरेको छ  हिजो प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ कायम भएको छापावाल सुनको मुल्य आज  प्रति तोला ९ सयले बढेर  प्रति  तोला १ लाख ४७ हजार ८ सय पुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मुल्य १ लाख २६ हजार ७ सय १५ […]