श्री डिस्टिलरीको विशेष साधारणसभा बस्दै,आइपिओको प्रस्ताब पास गर्ने

काठमाडौं । श्री डिस्टिलरीले विशेष साधारणसभा आह्वान गरेको छ । साधारणसभाले आइपीओ ल्याउने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ। कम्पनीले विशेष साधारणसभा आउँदो असार ११ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो २ बजेबाट हुनेछ । सभाले सर्वसाधारणका लागि आइपीओ सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ । आइपीओ निष्कासनका […]

युनाइटेड मेवा खोला हाइड्रोपावरको साधारणसभा आब्हान, आइपिओ निश्कासन गर्ने

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा २०८१/०३/०६ गते बिहिबार  ११ :०० बजे कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लिबजार २९, काठमाण्डौमा बोलाएको छ   । कम्पनीको  साधारणसभामा सभाले  सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन माथि छलफल गरी निर्णय गर्नेछ, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब.२०७९/०८० को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही […]

क्रेस्ट माइक्रो लाइफ ईन्स्याेरेन्सकाे आइपीओ निष्कासनमा एनआइएमबि क्यापिटल

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ ईन्स्याेरेन्सले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । सोहीबमोजिम क्रेस्टले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सो कार्यका लागि क्रेस्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा एनआइएमबिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ आउँदै

काठमाडौं ।  युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले बताएको छ  । लागत  अनुमान ९ सय करोड रुपैयाँ रहेको  योआयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत लगानी गरेको छ   भने सिटिजन्स बैंक इन्टरनेसनलको अुगुवाईमा  अरु ऋण लगानी रहेको छ […]