विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले कसरी गर्न सक्छन विदेशी मुद्रा सटही
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुलुकहरुमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि विदेशी मुद्राको सटही सम्बन्धी व्यवस्था गरेको छ। केन्द्रीय बैंकले देशअनुसार विदेशी मुद्राको सटही सुविधाको व्यवस्था गरेको हो । विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थी आफ्नो निवेदन, राहदानीको प्रतिलिपि, नो अब्जेक्सन लेटर, सम्बन्धित शैक्षिक संस्थाको पत्रलगायत सम्बन्धित कागजपत्र संलग्न गरी शैक्षिक संस्थालाई भुक्तानी […]