प्रतिनिधि सभाको बैठक बस्दै,धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भनी प्रस्ताव पेश हुने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पति भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा […]

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव

काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ वटा संशोधन प्रस्ताव परेका छन् । उक्त विधेयक छलफलका लागि अहिले प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुगेको छ । बुधबार समितिले विद्युतीय व्यापार क्षेत्रका जानकार र सरोकार भएकासँग छलफल […]

विनियोजन विद्येयकमा छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सुरु भएको छ । बैठकमा विनियोजन विद्येयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति […]

संघीय प्रतिनिधिसभाको बैठक बस्दै, बिनियोजन बिधेयक माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधि सभा, २०७९ चौथो अधिवेशन बिहान ११:०० बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुनेछ । आजको संसद बैठकमा माननीय प्रेम सुवालले “ विनियोजन विधेयक, २०८१ अर्न्तगत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । आज ११ बजे संघीय प्रतिनिधिसभाको बैठक बस्दैछ  । सभामुखले राष्ट्रपतिको कार्यलयबाट प्राप्त कार्यभार थप सम्बन्धी पतर्को ज्यहोरा पढेर सुनाउने , प्रघान मन्त्री तथा मन्तरि परिडद्को कार्यलयबाट पाप्त कार्यभार थप सम्बन्धि पत्रको ब्यहोरा पडेर सुनाउने र बिनियोजन बिधेयकमाथिको छलफल सुरु हुने सम्भाबित कार्यसुचि रहेको छ । बैठकमा आजबाट बिनियोजन बिधयेका २०८१ को बिभिन्न शिर्षकमाथि […]

सुचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज जेठ २७ देखि बिनियोजन बिधयेक माथि छलफलको कर्यसुची रहेको  थियो । २९ गतेदेखि नियमित छलफल सुरु हुने जनाईएको छ । आज बिहान सभामुख निवास बालुवाटारमा बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । विनियोजन विधेयक, […]

संसद बैठक बस्दै

काठमाडौं । संघीय प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ । संसदको बैठक गृह मन्त्री रबि लामिछानेको सहकारी ठगिमा संम्लग्न भएको र यसको संसदीय छानबिन हुनुपर्ने माग राखि कांग्रेसले निरन्तर अबरोध राखेको छ । छानबीन समिति बनाउन दुबै पक्ष तयार भएपनि यसको कार्यादेस के बनाउने भन्ने बिषयमा सहमति नजुट्दा  कांग्रेसले आज पनि संसद बैठक अवरोध गर्ने […]

संसदको चालु अधिबेसन अन्त्य हुँदै

काठमाडौं । २०८०  माघ २२ मा सुरु भएको चालु संसद अधिवेशन आज २०८१ बैसाख २ बाट  अन्त्य हुँदै छ ।  सरकारले  चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। आज यस अधिवेशनको अन्तिम बैठक बस्दैछ आजको बैठकमा ८ वटा कार्यसूची तोकिएको छ। तर नेपाली कांग्रेसले […]