सरकारी कर्मचारीले कार्यालयबाट सो समयमा शेयर कारोबार गर्न नपाउने

काठमाडौं ।सरकारी कार्यालयमा कार्यरत सरकारी कर्मचारीले कार्यालय समयमा शेयर कारोबार गर्न नपाउने भएका छन् । सरकारी कर्मचारी कार्यालय समयमा शेयर खरिद बिक्रिको लागि कम्प्युटर, ल्यापटप स्क्रोल गरेर बस्ने गरेको र सेवाग्राहीको काममा गम्भीर असर परको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सोही उजुरीमा माथि छानबीन गर्दै सरकारलाई निर्देशनात्मक पत्र पठाएको छ […]

धितोपत्र अध्यक्ष नियुक्तिमा परेको रिटमा सुनुवाई हुँदै , पहिलो नम्बरमा पेशी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा  सरकारले गरेको प्रक्रिया रद्द बिरुद्ध परेको सर्वोच्च अदालतमा सुनुवाई हुदै छ ।न्यायधिश द्वय सपना प्रधान मल्ल र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा रिटको सुनुवाई हुन लागेको हो । आजको बहस निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेमा केन्द्रित हुनेछ । यस अघि सर्वोच्चले यस मुद्दामा अल्पकालीन अन्तरिम […]

हिमालयन क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना ल्याउने

काठमाडौं । हिमालयन क्यापिटलले खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ । क्य७पिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत हुने हिमालयन दीर्घकालिन बचत योजना नामक खुलामुखी फण्ड संचालन गर्ने लागेको हो  । यो फण्डको आकार १ अर्बको रहेको छ भने क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरलेले फन्डको […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैङ्क लिमिटेडका को संस्थापक शेयर ६१७६२ कित्ता बिक्रिमा रहेको छ ।   बिध्यमान संस्थापक शेयर धनी तथा ईच्छुक फर्म कम्पनिले न्युनतम मुल्य ११० नघटाई २०८० चैत २५ देखी २०८१ बैसाख १६ सम्म गोप्य सिलबन्दी माफर्त गर्नु पर्नेछ ईच्छुक फर्म कम्पनिले सनराईक क्यापिटलबाट लिन सक्नेछन् । संस्थापक शेयर लिन चाहने शेयर धनी तथा ईच्छुक […]

मैलुङ्ग खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  मैलुङ्ग खोला जलविधुत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीको सभाले चुक्ता पूँजीको २.२२११ प्रतिशतले हुन आउने रकम […]