दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं । अघिल्लो साता कारोबारको  अन्तिम दिन  घटेर  बन्द भएको नेप्से  परिसुचाङ्क आज साताको पहिलो दिन आइतबार  १२.२९ अंकले बढेको छ आजको बढाईसगै नेप्से १९८४.४३ बिन्दुमा पुगेको छ  । नेप्सेमा आज २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ ८९ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १० करोड […]

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको साधारणसभा हुने यस्ता छन् एजेण्डा

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने विषेश प्रस्तावमा छलफल गर्ने छ । यस्तै सभाले उपयुक्त नयाँ आयोजनाहरुको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने सम्बन्धमा पनि छलफल गर्ने छ । यस्तै सभाले आ.व. २०७९\०८० को वार्षिक प्रतिवेदन प्रस्तुति र सोलाई पारित […]

स्वाबलम्वन लघुबित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । स्वाबलम्वन लघुबित्त बित्तिय संस्थाको १४७१० कित्ता  संस्थापक शेयर छ बिक्रिमा रहेको छ  ।   संस्थापक शेयर खरिद गर्न  चाहने बिध्यमान संस्थापक शेयर धनी तथा ईच्छुक फर्म कम्पनिले न्युनतम मुल्य ३५० नघटाई २०८० चैत २५ देखी २०८१ बैसाख १६ सम्म गोप्य सिलबन्दी माफर्त गर्नु पर्ने छ ईच्छुक फर्म कम्पनिले  बोलपत्र आबेदन फारम सनराईक क्यापिटलबाट  लिन […]

दोहोरो अंकले घटेको बजारमा पनि कमाउने को ?

काठमाडौं । आजको शेयर बजारमा १०.८३ अंकको गिरावट आएको छ । आजको  घटाईसँगै नेप्से इन्डेक्स २०३०  पुगेको हो । आजको कारोबारमा  २अर्ब २३ करोड माथिको कारोबार भएको छ भने ६० लाख कित्ता शेयर कारोबार भएको हो । आज कारोबारमा आएका कम्पनि मध्ये ५१ का लगानि कत्राले कमाए  भने १८८ लगानि कर्ताले  गुमाएका छन् ६ वटा […]

एन आइ सी एशिया क्यापिटलको ग्लोबल मनि विककको कार्यक्रम पाल्पामा

काठमाडौं । एन आइ सी एशिया क्यापिटल लिमिटेडले Global Money Week-2024 को अवसरमा लुम्विनी प्रदेश अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पूँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम  गरेको छ । क्यापिटलले सो कार्यक्रम कम्पनिको संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत गरेको हो । कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत  दामोदर रायमाझीले  डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो […]

लघुवित्तमा लगानीकर्ताको आकर्षण, १०० अंकले बढेर ४ हजारको बिन्दूमाथि पुग्यो समुहगत सूचक

काठमाडौं ।आजको शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । नेप्से सूचक ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ १६ पैसाको कारोबार भएको छ । जस मध्ये सोनापुर […]