सामान्य बढ्यो सुनको मुल्य कतिमा हुदैँछ कारोबार

काठमाडौं । आज छापावाला सुनको मुल्य प्रतितोला एकलाख छब्बिस हजार आठसय  कायम भएको छ । हिजो एकलाख छब्बिस हजार तिनसयमा  कारोबार भएको  छापावाल सुनको मुल्य आज प्रतितोला पाँचसयले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मुल्य हिजोको मुल्यमा चार सय बढेर एकलाख छब्बिसहजार दुइसयमा कारोबार भईरहेको  छ  । हिजो तेजाबी सुनको मुल्य एकलाख […]