सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर तत्कालका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका गर्न पाउनेछन् । इच्छुक बिध्यमान संस्थापक शेयरधनीले शेयर खरिदका लागि ३५ दिन भित्र आबेदन दिनु पर्नेछ । उक्त अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको थापाथलीस्थित एनआईसी […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सले पठायो, बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९/८० को बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा पठाएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक २०७९\८० को १०.२६ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको बताएको छ । उक्त बोनस शेयर गत वैशाख २१ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो। कम्पनीका […]

सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउने गरी आवेदन खुला गरेको हो । सेयरको न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली […]