उखु किसानले पाउने अनुदान बढ्यो

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

बजेट प्रस्तुत गर्दे अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

चालु आर्थिक वर्षका लागि ८० करोड विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार