सार्वजनिक संस्थानलाई पब्लिक कम्पनी बनाउने अर्थमन्त्रीको घोषणा

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक संस्थानहरुलाई पब्लिक कम्पनी बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सम्भव भएसम्म सार्वजनिक संस्थानलाई क्रमशः पब्लिक कम्पनी बनाउँदै लगिने बताएका हुन् ।

यसका लागि सार्वजनिक संस्थालाई सञ्चालन गर्दा होल्डिङ कम्पनीमार्फत चलाइने व्यवस्था मिलाइने पनि अर्थमन्त्री पुनले बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार