CLI
Global College

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ३ हजार १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।

त्सयतै, चाँदी पनि ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News