RE
Global College

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य ५  सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ थियो  ।

यता चाँदी पनि ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News