Global College

काठमाडौँ गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुरलाई बलिङको निम्तो दिए । जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

NECO

Leave Your Comment

Related News