RE
Global College

बढ्यो सुनको मूल्य घट्यो चाँदी

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदी भने २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News