राधी बिधुत कम्पनीको शेयर नेप्सेमा कारोबारका लागि खुल्ला

नेपाल स्टक एक्सेन्ज  राधी बिधुत कम्पनीको शेयर कारोबार आजदेखि (चैत १२ गते)  सुरु भएको छ । आज यस कम्पनीको पहिलो कारोबारका निम्ति नेप्सेले १  सय ३९ रुपैया ६६ पैसादेखि ३ सय ९७ रुपैया ९८ पैसा बीचको मूल्य रेन्ज दिएको छ। 
यस कम्पनीको शेयर कारोबारका निम्ति नेप्सेले “RADHI ” सङ्केत दिएको छ। कम्पनीले गत हप्ता ४१ लाख कित्ता शेयर सुच्कृत गरेको थियो। 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार