CLI

आज पनि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९२ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय  रुपैयाँ थियो ।

यस दिन चाँदी पनि १०५ रुपैयाँले घटेको छ ।चाँदी प्रतितोला ४ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News