दुई घण्टा पछि सर्‍यो बजेट भाषण

काठमाडौं । बजेट भाषण २ घण्टा पछि सरेको छ । बजेट पारित गर्न ११ बजे बस्न लागेको मन्त्रिपरिषद बैठक २ घण्टा पछि सरेसँगै बजेट प्रस्तुत हुने समय पनि २ घण्टा सरेर दिउँसो ३ बजेका लागि तय भएको हो ।

यसअघि दिउँसो १ बजे संघीय संसदका दूबै सदनको संयुक्त बैठकमा पेस हुने भनिएको बजेट भाषण अब दिउँसो ३ बजे हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार