बजेट सार्वजनिक गर्दै अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट सार्वजनिक गरेका हुन् ।

सभामुख देवराज घिमिरले बजेट सार्वजनिक गर्न अर्थमन्त्री पुनलाई आग्रह गरेका हुन् । करिब १९ खर्ब ५० अर्बको बजेट ल्याउने तयारी रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार