कृषिमा लगानी दशक घोषणा

काठमाडौं । कृषिको व्यापसायीकरण र आधुनिकरण गरी उत्पादन र उत्पादकत्व अभिकरण गरिनेछ।

सरकारी, निजी, सहकारी र विकास सझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो घोषणा गरेका हुन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार