सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने

काठमाडौं । सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने र बजारीकरण गर्ने गरि कानुनी प्रबन्ध गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको ब्राण्डिङ गर्ने र बजारीकरण गर्ने गरि कानुनी प्रबन्ध गर्ने घोषणा गरेका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार