फेसबुक र ट्वीटरबाट हुने विज्ञापनको नियमन गरिने

काठमाडौं । सरकारले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट हुने डिजिटल विज्ञापन नियमन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सञ्जालबाट हुने डिजिटल विज्ञापन नियमन गर्ने घोषणा गरेका हुन् ।

उनले लोककल्याणकारी विज्ञापनलाई यथावत राखिएको र लोककल्याणकारी विज्ञापनको वितरणलाई एकद्वारा प्रणालीमार्फत गरिने बताएका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार