फिफा विश्वकप २०२६-नेपाल फेरी पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ को एशियाली छनोटमा नेपाल युएईसँग पराजित भएको हो। युएईले नेपाललाई ४-० गोलले पराजित गरेको हो। युएईका लागि हरिब अलमुसार्रकले २, अली सलेह र हसेन मोहम्मदले सामान एक/एक गोल गरे।

विश्वकप छनोटमा नेपालले खेलेको सबै पाँच खेलमा पराजित भएको छ। बिना गोल १८ गोल व्यहोरेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार