राष्ट्र बैंकले माग्यो एआई मार्गदर्शनमा सरोकारवालाको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एआई मार्गदर्शन  तयार गरि   आम सरोकारवालको सुझावको लागि आव्हान गरेको छ   । नेपाल राष्ट्र बैङ्ले  आफुले तयार गरेको एआई मार्गदर्शन को मस्यौदा आफ्नो वेभ साडटबाट सार्वजनिक गर्दै आम सरोकारवालाको सुझाव माग गरेको छ  ।  www.nrb.org.np\category\notices मा राखिएको ले उक्त मार्गदर्शन उपर कुनै राय सुझाव भएमा पुष १५ भित्र लिखित रुपमा नेपाल राष्ट्र बैङ्कको इमेल [email protected]मा सुझाव पेस गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार